VG gets Distribution for Tata Green Batteries

16 June 2015

On 7th June 2015, VG acquired the distribution for TATA Green Batteries in Nepal.

TGB are a product of TATA AutoComp GY Batteries Pvt. Ltd. (TGY), a joint venture between TATA AutoComp Systems Ltd, India's leading auto component manufacturer and GS Yuasa International, Japan, one of the world's largest automotive battery manager.s These batteries are a combination of TATA AutoComp’s extensive experience in the Automotive Industry and GS Yuasa International’s superior technological know-how. With a low top-up requirement and being 90% recyclable, Tata Green Batteries allow a hassle free battery running experience.



विशाल गु्रप टाटा ग्रिनको आधिकारिक विक्रेता

काठमाडौं । विशाल ग्रुप, काठमाडौं उपत्यकाका लागि टाटा ग्रिन ब्याट्रीको आधिकारिक विक्रेताका रुपमा नियुक्त भएको छ ।

विशाल ग्रुपमा निर्देशक निकुञ्ज अग्रवाल, विशाल अटोमोटिभ डिभिजनका सिइओ विवेक बिजुक्छे र टाटा ग्रिन ब्याट्रीका तर्फबाट टाटा अटोकम्पका इलाका प्रमखुअभिजित भट्टाचार्य र टाटा अटोकम्पका अञ्चल प्रबन्धक जयराज सिंह आधिकारिक विक्रेता समारोहमा उपस्थित थिए ।

सम्झौताअनुरुप विशाल ग्रुपले आधिकारिक रुपमा इन्भर्टर, सोलार, दुई पांग्रे सवारी र चार पांग्रे गाडीको ब्याट्रीमा टाटा ग्रिनको उत्पादन बिक्री गर्नेछ । टाटा ग्रुप इन्डिया र जिएस आसा ब्याट्री जापानको संयुक्त उद्यम रहेको टाटा ग्रिनले जापानिज प्रविधि प्रयोग गरी गुणस्तरीय उत्पादनको निर्माण गर्ने र ९ सय ५ उत्पादन रिसाइकल गर्न सकिन्छ ।

ब्याट्री उद्योगमा पनि विस्तार भएको विशाल ग्रुपले यस उद्योगलाई एक नयाँ आयाम दिने जनाएको छ ।

Contact Us

G.P.O. Box 3127, Trade Tower Nepal, 7th Floor
Thapathali, Kathmandu, Nepal
Phone: +977-1-5111104
E-mail: This email address is being protected from spambots. You need JavaScript enabled to view it.
Copyright © Vishal Group